लोक सेवा आयोग नतिजा र सूचना प्रकारहरू
लिखित परीक्षा नतिजा
लोक सेवा आयोगले प्रकाशित गर्ने लिखित नतिजा — नायब सुब्बा, खरिदार, शाखा अधिकृत सबै तहको।
अन्तर्वार्ता तालिका
लिखित उत्तीर्ण उम्मेदवारहरूको अन्तर्वार्ता मिति, समय र स्थान।
सिफारिश सूची
अन्तिम नियुक्तिको लागि सिफारिश भएका उम्मेदवारहरूको नामावली।
स्वीकृत नामावली
दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको सूची र परीक्षा केन्द्र।
लोक सेवा नतिजा कसरी हेर्ने? - How to Check PSC Results
लोक सेवा आयोग (Public Service Commission Nepal) ले समय-समयमा विभिन्न पदका लिखित परीक्षा नतिजा, अन्तर्वार्ता तालिका र सिफारिश सूची प्रकाशित गर्दछ। यस पेजमा हामीले ती सबै जानकारी एकै ठाउँमा उपलब्ध गराएका छौं।
नतिजा प्रकार: लिखित नतिजा (Written Result), अन्तर्वार्ता तालिका (Interview Schedule), सिफारिश (Recommendation), स्वीकृत नामावली (Accepted List), परीक्षा केन्द्र (Exam Center), र विविध सूचना (Notices)।
यो जानकारी नियमित रूपमा अपडेट हुन्छ। तपाईंको परीक्षा तयारीको लागि Quiz अभ्यास र Typing Practice पनि प्रयोग गर्नुहोस्।