लोक सेवा आयोग पाठ्यक्रम - PSC Exam Syllabus Nepal

लोक सेवा आयोग (Public Service Commission) बाट प्रकाशित पाठ्यक्रमहरू। सेवा र तह अनुसार फिल्टर गरी PDF डाउनलोड गर्नुहोस्।(जम्मा 442 पाठ्यक्रम उपलब्ध)

442 पाठ्यक्रम भेटियो | पृष्ठ 1/45

शिक्षक (फेसन डिजाइनर)

सेवा: नेपाल विविधतह: रा०प०अनं० द्बितीय
प्रकार: खुला र आन्तरिकप्रकाशित: 2083-04-08

ल्याब असिष्टेण्ट

सेवा: नेपाल इन्जिनियरिङतह: रा०प०अनं० द्बितीयसमूह: सिभिलउपसमूह: हाईवे
प्रकार: खुला/आ.प्र.प्रकाशित: 2083-03-30

प्राविधिक सहायक

सेवा: नेपाल शिक्षातह: रा०प०अनं० प्रथमसमूह: पुरातत्वउपसमूह: पुरातत्व
प्रकार: खुलाप्रकाशित: 2083-02-29

प्रमुख कन्सल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसयन)

सेवा: नेपाल स्वास्थ्यतह: एघारौसमूह: मेडिसिनउपसमूह: हेपाटोलोजी
प्रकार: खुला र आ.प्र.प्रकाशित: 2083-02-07

कृषि अर्थविज्ञ वा सो सरह

सेवा: नेपाल कृषितह: रा०प० तृतीयसमूह: एगृ. इको. एण्ड मार्केटिङ्क
प्रकार: खुलाप्रकाशित: 2082-07-26

सहसचिव वा सो सरह

सेवा: नेपाल संसदतह: रा०प० प्रथम
प्रकार: खुला/आ.प्र.प्रकाशित: 2082-06-24

सहसचिव वा सो सरह

सेवा: नेपाल लेखापरिक्षणतह: रा०प० प्रथम
प्रकार: खुला/आ.प्र.प्रकाशित: 2082-06-24

सहसचिव वा सो सरह

सेवा: नेपाल प्रशासनतह: रा०प० प्रथम
प्रकार: खुला/आ.प्र.प्रकाशित: 2082-06-24

सहसचिव वा सो सरह

सेवा: नेपाल परराष्ट्र सेवातह: रा०प० प्रथम
प्रकार: खुला/आ.प्र.प्रकाशित: 2082-06-24

सहसचिव वा सो सरह

सेवा: नेपाल न्यायतह: रा०प० प्रथमसमूह: सरकारी वकिल
प्रकार: खुला/आ.प्र.प्रकाशित: 2082-06-24
...

लोक सेवा आयोग पाठ्यक्रम बारे - About PSC Syllabus

लोक सेवा आयोग (Public Service Commission Nepal) ले विभिन्न सेवा, समूह र तहका पदहरूको लागि पाठ्यक्रम प्रकाशित गर्दछ। यी पाठ्यक्रमहरूमा परीक्षाको विषयवस्तु, अंक विभाजन, र सन्दर्भ सामग्रीको जानकारी हुन्छ।

सेवाहरू: नेपाल प्रशासन, नेपाल न्याय, नेपाल इन्जिनियरिङ, नेपाल स्वास्थ्य, नेपाल शिक्षा, नेपाल कृषि, नेपाल वन, नेपाल विविध, नेपाल लेखापरीक्षण, नेपाल संसद, नेपाल परराष्ट्र सेवा आदि।

तहहरू: राजपत्रित (Gazetted) — प्रथम, द्वितीय, तृतीय श्रेणी; अराजपत्रित (Non-Gazetted) — प्रथम, द्वितीय श्रेणी; र विभिन्न प्राविधिक तहहरू।

पाठ्यक्रम अध्ययनपछि Quiz अभ्यास Typing Practice गर्नुहोस्। नवीनतम विज्ञापन र नतिजाको लागि नतिजा पेज हेर्नुहोस्।

बारम्बार सोधिने प्रश्नहरू - FAQ

पाठ्यक्रम कसरी डाउनलोड गर्ने?
माथिको सूचीमा आफ्नो सेवा र तह छान्नुहोस्, त्यसपछि PDF icon मा click गरेर पाठ्यक्रम डाउनलोड गर्न सकिन्छ। सबै पाठ्यक्रम psc.gov.np बाट प्राप्त गरिएका हुन्।
Computer Skill Test को लागि कति Typing Speed चाहिन्छ?
सामान्यतया Nepali Typing 25-40 WPM आवश्यक हुन्छ। Romanized Unicode keyboard प्रयोग हुन्छ। Typing Practice यहाँ गर्नुहोस्
लोक सेवा परीक्षाको तयारी कसरी गर्ने?
पाठ्यक्रम अनुसार पढ्ने, नियमित Quiz अभ्यास गर्ने, Current Affairs पढ्ने, र Typing Practice गर्ने। यस प्लेटफर्मका सबै सुविधा निःशुल्क छन्।